खेलकूद

खेलकूद पूर्वाधार विकासका लागि कागेश्वरी मनोहरा नगरपालिकाले छुट्टायो २ करोड

काठमाडौं: खेलकूद नगरी बनाउने उद्देश्यमा केन्द्रित भइरहेको कागेश्वरी मनोहरा नगरपालिकाले खेलकूद पूर्वाधार विकास कालगि २ करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि सो बजेट