समाचार

खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने फैसला तत्काल पुनरावलोकन गर्न कांग्रेस काठमाडौं क्षेत्र नंं २ को माग, नभए सशक्त आन्दोलन गर्ने निर्णय

काठमाडौं: नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंं २ ले उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन नभए सशक्त प्रतिवादमा उक्रने चेतावनी दिएको छ । क्षेत्रीय सभापति