थली । कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने कार्यमा लाग्न वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य बीमा दर्ता सहयोगीलाई आग्रह गरेको छ । नगरपालिकाा प्रमुख प्रशासकीय अधिकृत सागर