अन्तर्राष्ट्रिय विद्यार्थी संघ (जेएनयू) को अध्यक्षमा सौगात फुयाँल निर्वाचीत

दिल्ली । कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ६ निवासी सौगात फुयाँल अन्तर्राष्ट्रिय विद्यार्थी संघ (जेएनयू) को अध्यक्षमा निर्वाचीत हुनु भएको छ । भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) को अन्तर्रास्ट्रिय विद्यार्थी संघको अध्यक्ष निर्वाचित हुनु भएको हो ।

फुयाँल एक वर्षदेखि नेहरु विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ । फुयाँल नेपाल विद्यार्थी संघमा सक्रिय रहँदै आउनु भएको छ ।