पूर्वाधार

कागेश्वरी मनोहराको विभिन्न विकास निर्माण कार्यको अनुगमन

कागेश्वरी मनोहरा (थली ) : कागेश्वरी मनोहरा नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक शान्ता थापाको नेतृत्वमा नगरपालिका क्षेत्रका विभिन्न विकास–निर्माण परियोजनाहरूको अनुगमन सम्पन्न गरिएको छ। प्राविधिक टोलीसहित गरिएको अनुगमनमा कामको