मुख्य समाचार

कागेश्वरी मनोहरा नगर सभाको एघारौं अधिवेशनमा पेश भएका विभिन्न विधेयक र विषयगत समितिका प्रतिवेदन सर्वसम्मत पारित

मूलपानी (काठमाडौ): कागेश्वरी मनोहरा नगर सभाको एघारौं अधिवेशनमा प्रस्तुत विभिन्न विधेयक र विषयतग समितिका प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित भएको छ । नगर सभा नगर प्रमुख उपेन्द्र कार्कीको सभापतीत्वमा बसेको थियो