काठमाडौं — ८औँ नेक्सस फुटबल कप २०८२ अन्तर्गत आज सम्पन्न क्वार्टर–फाइनल चरणका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै एकलव्य, नेक्सस, लाइसियम र अर्चिड चार टिम सेमिफाइनलमा प्रवेश गरेका छन्। अब सेमिफाइनल चरण