समाचार

कागेश्वरी नगरपालिकामा शाखा प्रमुख र वडा सचिवकाे संयुक्त बैठक, सेवा प्रवाह प्रभावकारी बनाउन मेयर कार्कीको निर्देशन

थली, मंसिर, २५: कागेश्वरी मनोहरा नगरपालिकामा शुक्रबार नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुबेदी, शाखा प्रमुखहरू तथा वडा सचिवहरूको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा विभिन्न