थली (काठमाडौं) : कागेश्वरी मनोहरा नगरपालिकाले किसानका लागि आवश्यक प्राङ्गारिक मल तथा कृषि चुना वितरण गर्न थालेको छ। नगरपालिकाका अनुसार हाल आवश्यक परिमाणको मल तथा कृषि चुना स्टकमा उपलब्ध भएकाले