स्वास्थ्य

कागेश्वरी मनोहरामा स्वास्थ्य बीमा कार्यक्रम : ५७ प्रतिशत बिमितले उपचार सेवा लिए

कागेश्वरी मनोहरा : कागेश्वरी मनोहरा नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम २०८१/०८२ सम्बन्धी वार्षिक समीक्षा तथा योजना बैठक नगरप्रमुख तथा बीमा संयोजन समिति अध्यक्ष उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ।