एक पटकमा एटीएमबाट २० हजारभन्दा धेरै निकाल्न नपाइने, दिनमा ५० हजार

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गर्न सकिने कारोबार अधिकतम सीमा घटाएको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यो सीमा घटाएको हो । हालसम्म डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न पाइने...

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई फिर्ता पठायो

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीलाई नै फिर्ता गरिदिएको छ । आयोगले बिहीबार जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निवेदन र कागजात फिर्ता पठाइदिएको हो । एक विज्ञप्ति जारी गर्दै आयोगका सदस्य...

बागमती प्रदेशमा १० लाख मुनिका योजना कार्यान्वयन नगर्न पात्राचार

हेटौंडा : बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि बिनियोजित १० लाख भन्दा मुनिका योजना कार्यान्वयन नगर्न पत्राचार गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधवार सार्वजनिक निर्माण सम्बन्धी आयोजनाको कार्यान्वयन सम्बन्धमा प्रदेशका सबै मन्त्रालय र...

सामाजिक सुरक्षा परिचयपत्र अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने

काठमाडौं — सरकारले सामाजिक सुरक्षा परिचयपत्रको नवीकरण गर्ने समयसीमा साउन मसान्तबाट बढाएर अब असोज मसान्तसम्म गर्न सकिने व्यवस्था गरेको छ। गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली, २०७६ मा संशोधन गर्दै नयाँ...

उपत्यका मेयर्स फोरमले पुनर्निर्माणका लागि ६ करोड सहयोग गर्ने

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको पुनर्निर्माण र सुरक्षात्मक पूर्वाधार सुदृढीकरणका लागि उपत्यका मेयर्स फोरमले तत्काल ६ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। अध्यक्ष चिरीबाबु...

कागेश्वरी न्यूज
अशोज १०, २०८२

बाल दिवसमा युरोकिड्स गोठाटारद्वारा ‘बर्थडे हेल्पिङ फण्ड’ घोषणा

काठमाडौं । युरोकिड्स गोठाटारले बाल दिवसको अवसरमा ‘बर्थडे हेल्पिङ फण्ड’ अभियानको घोषणा गरेको छ । बालबालिकामा समाजसेवाको भावना विकास गर्ने र विद्यालयमा जंक फुड निषेध गर्ने उद्देश्यसहित बर्थडे हेल्पिङ...

थप पढ्नुहोस्

कागेश्वरी मनोहराको स्वास्थ्य क्रान्ति: अत्याधुनिक ल्याब सेवा विस्तारदेखि बीमा अभियानसम्म, अन्य के-के काम भईरहेका छन् त ?

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका भित्रका तीन वटा स्वास्थ्य संस्थामा अत्याधुनिक ल्याब सेवा सुरु गर्यो । वडा नम्बर २ को आलापोट, वडा नम्बर ५ को डाँछी र वडा नम्बर ९...

नेक्सस इन्टरनेशनलकी स्वोर्लिन श्रेष्ठको अन्तर्राष्ट्रिय सफलता : दुई रजत र दुई काँस्यसहित चार पदकको उपलब्धि

काठमाडौं । पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीकी विद्यार्थी स्वोर्लिन श्रेष्ठले भुटानको थिम्पुमा सम्पन्न ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय च्याम्पियनसिपमा चार पदक जितेकी छन्। उनले महिला डबल्स र टोलीगत प्रतिस्पर्धामा रजत...